Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुर प्रहरीले जिल्लाभरबाट ९५ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । जसमध्ये २० वटा भरिएको र ७५ वटा खाली रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । संकलन भएका अक्सिजन सिलिन्डर सबै अस्पताललाई हस्तान्तरणसमेत गरिसकिएको उनले बताए । उनका अनुसार भक्तपुर अस्पताललाई भरिएको ५ र खाली ५० वटा…