समाचार « Khabarhub

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ– सोमवार (भोलि) प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७ औँ बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश हुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । त्यस्तै सार्वजनिक लेखा समितिका सभापति…