Live on
Your Voice, Your Power
नेपालमा सेवा निवृत्त कर्मचारीको निवृत्तिभरणमा बढ्दो बजेट बहसको विषय बन्दै आएको छ । निवृत्तिभरण पाउने कर्मचारीको संख्या हरेक वर्ष बढ्दै गएको छ र सोहीअनुरूप खर्च पनि बढ्दै छ । यस्तो खर्च घटाउन सरकारले तीन वर्षअघि योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम शुरू गरेको छ । निजामती कर्मचारीको अनिवार्य अवकाश प्राप्त गर्ने उमेरहद बढाउने प्रस्ताव पनि भएको छ…