समाचार « Khabarhub

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

सुनसरी- सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–१० स्थित नहरचोकमा सोमबार दिउँसो १:४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । सोक्रममा गम्भीर घाइते भएका को४प ६११२ मोटरसाइकलका चालक गढी गाउँपालिका–२ सकबारेका ३२ वर्षीय सञ्जय चौधरीको उपचारका क्रममा मृत्यु भएको…