समाचार « Khabarhub

झापामा यसरी भइरहेको छ कोरोना नियन्त्रणको प्रयास

झापा- कोरोना जोखिमका कारण झापाका सवै शैक्षिक संस्थाहरु मंगलबारदेखि बन्द भएका छन् । जिल्ला स्थित कोरोना भाईरस संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा बैशाख मशान्त सम्मका लागि विद्यालय, कलेज तथा सवै प्रकारका शैक्षिक संस्था बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनासहित सरोकारवालाहरु सम्मिलित बैठकले भौतिक उपस्थितिमा हुने सवै प्रकारका पठन पाठन बन्द गराउने निर्णय…