Live on
Your Voice, Your Power
काठमाडौँ– भारतका पहिलो चीफ अफ डिफेन्स (सीडीएस) विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरकारले रावतलाई नेपाल भ्रमणको निम्तो पठाएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गत बैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । बैठकले…