Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ । शुक्रबार, शनिबार, आइतबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो, दोस्रो र ११औँ स्थानमा रहेको काठमाडौँ आज फेरि दोस्रो स्थानमा छ । आइक्यूएयर डट कमको बिहान साढे ११ बजेको अपडेट अनुसार नेपाल फेरि विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा…