Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ । दुई दिन यता ब्राजिलमा कोरोनाको संक्रमण बढ्दो दरमा देखिएको हो । शुक्रबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाको तथ्यांक हर्ने हो भने अमेरिका र बेलायतपपछि ब्राजिलमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । अमेरिकामा एकैदिन २ हजार २ सय १ जनाले ज्यान…