समाचार Archives | Page 7655 of 8370 | Khabarhub Khabarhub

कोरोना भाइरस : भारतमा ७२१ जनाको मृत्यु, संक्रमित २३ हजार नाघे

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको छ । भारतमा संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको…