Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले लकडाउन गरेको एक महिना नाघेको छ । सरकारले लकडाउन कडिकडाउ गर्ने बताउँदै आएपनि मानिसहरुलाई अघोषित रुपमा गन्तब्यसम्म जान दिन थालेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिकहरु जोखिमकैबीच घर फर्कन बाध्य भएका हुन्। भक्तपुरको जडीबुटीबाट रामेछाप नगरपालिकाले…