समाचार Archives | Page 7657 of 8367 | Khabarhub Khabarhub

कांग्रेसका ११ युवा नेताहरुले भने- प्रधानमन्त्री ओलीसँग सत्तामा बस्ने नैतिकता छैन

काठमाडौं - नेपाली कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको ठहर गरेका हुन् । सरकारको निर्णयपछि राष्ट्रपतिले जारी गरेका दुवै…