समाचार Archives | Page 7663 of 8366 | Khabarhub Khabarhub

कोरोना जितेका कैलालीका युवकको सुझाव- हिम्मत नहारौं कोरोना जितिन्छ

काठमाडौं- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आज घर फर्किए । दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय विकलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । १६ दिनको अस्पताल बसेपछि कोरोनालाई जितेका बिकले अस्पताल बसाइँको क्रममा कुनै समस्या नभएको  बताए ।…