समाचार Archives | Page 7664 of 8366 | Khabarhub Khabarhub

आवागमन नरोकिएपछि नेपाल भारत सीमामा सीसीटीभी क्यामेरा जडान गर्दै प्रदेश सरकार

धनुषा- प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने “नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब…