समाचार Archives | Page 7665 of 8366 | Khabarhub Khabarhub

चीनविरुद्ध रोकिएन ट्रम्पको आक्रोश, मृतकको संख्या चीनमा नै बढी भएको दावी

काठमाडौं -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको आक्रोश कायमै राखेका छन् । उनले शनिबार पनि पुनः एकपटक कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा नै धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङमा ट्रम्पले कोरोनाबाट मृत्यु हुने दर युरोपमा भन्दा पनि कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद…