समाचार Archives | Page 7669 of 8365 | Khabarhub Khabarhub

कोरोना भाइरस महामारीमा कहाँ चुक्यो डब्ल्युएचओ ?

कोरोना भाइरसको महामारीले ठूलो मानवीय क्षति निम्त्याइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्ल्युएचओसँग निकै असन्तुष्ट छन् । उनको आरोप छ- डब्ल्युएचओले कोरोना भाइरसको व्यवस्थापन गर्न सकेन र चीनमा कोरोना भाइरस देखिएपछि पनि लुकाउने प्रयास गर्‍यो । यो आरोपसँगै ट्रम्पले डब्ल्युएचओलाई अमेरिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहायता बन्द गर्ने घोषणा गरे । उनका…