समाचार « Khabarhub

कांग्रेसले वैशाख १३ गतेलाई बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसले आगामी १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी १३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अबस्थासँगै कांग्रेसको आगामी महाविधेशनका विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै…