समाचार « Khabarhub

बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ । ताहाँचलस्थित घरबाट उनलाई कालिमाटी वृतले पक्राउ गरी कमलपखरी वृत्तमा बुझाएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ । खातामा रकम नभएको चेक दिएपछि कमलपोखरीमा वृत्तमा उनी विरूद्ध बिष्णुमान…