Live on
Your Voice, Your Power
काठमाडौं - पोर्चुगलका स्टार रोनाल्डो सहितका खेलाडीले इटालियन क्लव युभेन्टसबाट ४ महिनाको तलब नलिने भएका छन् । खेलाडी सहित प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका हुन् । कोरोना भाइरसले इटाली आर्थिक संकटबाट गुज्रिएपछि खेलाडीहरुले तलव नलिने सहमती गरेपछि इटालियन क्लव युभेन्टसलाई केही राहत मिलेको छ…