Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमणको विपदका बेला सशस्त्र प्रहरी बल मुख्य जिम्मेवारीमा छ । लकडाउनको कार्यान्वायनदेखि सीमा क्षेत्रमा निगरानीसम्म उनको दायित्व छ । यही जिम्मेवारी मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सक्रिय छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद…