समाचार « Khabarhub

नयाँ नक्सा र शान्ति वार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७  राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना  सन्देश दिँदै राष्ट्रपति भण्डारीले वर्ष २०७७ उपलब्धिपूर्ण रहेको स्मरण गरेकी छन् । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न…