समाचार « Khabarhub

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको…