समाचार « Khabarhub

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताएकी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको सन्दर्भमा कलाकार राज्यको यस सङ्कल्पलाई गहिरोसँग…