समाचार Archives | Page 7711 of 8325 | Khabarhub Khabarhub

ओलीको स्वास्थ्य लाभ कामना गर्दै मोदी शुरु गरे कन्फरेन्स

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका प्रमुखबीचको भिडियो कन्फरेन्स शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्फरेन्स शुरु गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फरेन्स सुरु गरेका थिए । मोदीले शुरुवाती सम्बोधन गरेपछि अफगानिस्तानका राष्ट्रपतिले सम्बोधन गरेका छन् । मोदीले सार्क मुलुक कोरोना महामारीबाट…