समाचार Archives | Page 773 of 8640 | Khabarhub Khabarhub

प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन

धनगढी- सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रबार बुझाएको हो ।  आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश…