Live on
Your Voice, Your Power
काठमाडौँ– वामदेव नेतृत्वको नेकपा एकता अभियानले उपत्यका स्तरीय भेला बोलाएको छ । भेला आगामी फागुन २१ गते शुक्रबार ११ बजेका लागि बोलाइएको छ । उक्त भेला काठमाडौँको बल्खु स्थित एक पार्टी प्यालेसमा हुनेछ । नेता गौतमले एकता अनिवार्य भएको भन्दै यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका…