समाचार « Khabarhub

प्रतिबन्धको दुई वर्षपछि सरकार–विप्लव वार्ताको तयारी

काठमाडौँ– अन्ततः सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता हुने भएको छ । दुवै पक्षले वार्ता टोली गठन गरेपछि वार्ताको सम्भावना बलियो भएको हो । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गरेको छ । उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा…