Live on
Your Voice, Your Power
काठमाडौं –राप्रपा सांसद राजेन्द्रसाद लिङ्देनले अस्थिरता अन्त्यका लागि राजसंस्थालाई समेत उचित स्थान दिन माग गरेका छन् । प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद लिङदेनले अहिले हिँडेको व्यवस्था नै गलत रहेको बताए । उनले भने,‘कहाँ जाने भनेर हिडेका थियौं । कहाँ पुग्यौं । काठमाडौबाट काकरभिट्टा जानुपर्ने नारायणगढबाट अर्कै बाटोमा लाग्यौ । अनि बुटबल पुगेर गलत बाटो हिँडियो…