Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्यो । चीनबाट उद्धार गरिएका नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन स्थलको व्यववस्थापनका लागि सरकारलाई झण्डै २ साताको समय लागेको थियो । रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्री र…