समाचार Archives | Page 7748 of 8306 | Khabarhub Khabarhub

चीनबाट नेपालीलाई ल्याउने वाइडबडी जहाजले नियमित उडान भर्दै

काठमाडौं- चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान भर्दैछ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट…