Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ । शुक्रबार र शनिबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौँ आज यो समाचार तयार पार्दासम्म ११औँ स्थानमा झरेको छ । वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहान साढे ८ बजे गरेको मापनमा आज सबैभन्दा…