समाचार « Khabarhub

कोरोना परीक्षण निशुल्क गर्न सरकारलाई सर्वोच्चको परमादेश

काठमाडाैं – सर्वोच्च अदालतले कोरोना पीसीआर परीक्षण नि:शुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले परमादेश दिएको हो । अधिवक्ताद्वय केशरजंग केसी र अधिवक्ता लोकेन्द्र वलीले पीसीआर परीक्षण निशुल्क गरिनुपर्छ, यो मौलिक हक भएको भन्दै अदालतमा रिट दायर गरेका थिए । रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय…