समाचार Archives | Page 7779 of 8296 | Khabarhub Khabarhub

देउवालाई प्रधानमन्त्री ओलीको जवाफ: धक्का कोरोना भाइरसको हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले २०२०को भ्रमण वर्षमा केही धक्का दिएको बताएका छन् । मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए । प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने…