समाचार « Khabarhub

अझै तीन दिन मनसुन सक्रिय हुने, बाढी पहिरोको जोखिम उच्च

काठमाडौँ- केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुईचार दिन नेपालमा पनि मौसम सफा बनेको थियो । तर, भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ…