समाचार « Khabarhub

तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको छ । ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का लेखापाल सावित्री गिरी, परिषद्‍का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा…