Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ । मंगलबार बसन्तपुरस्थित कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेर आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो । त्यस्तै मंगलबार नै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाई…