समाचार « Khabarhub

अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु

काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । दूतावासले भिजिटर भिसा बीवान/बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान/डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्न शुरु गरेको जनाएको हो । यसैगरी सीमित…