समाचार Archives | Page 7811 of 8284 | Khabarhub Khabarhub

चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना !

काठमाडौं– सार्वजनिक सवारी साधन चालकले अब सवारी चलाउँदा चप्पल लगाउन नपाउने भएका छन् । सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो । विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् । चप्पल लगाएर सवारीसाधन चलाउँदा चप्पलको फित्ता अड्एिर दुर्घटना बढेको पाइएको र सबै प्रकारका…