समाचार « Khabarhub

विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार

मोरङ- बिराटनगरका एक नेपाली युवालाई भारतको जोगवनीमा गोली प्रहार भएको छ । विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय 'बासु' भनिने दीपक मण्डलमाथि जोगवनीमा गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ । भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा आइतबार दिउँसो ३ बजेतिर पुगेका मण्डललाई गोली प्रहार भएको हो । प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय…