समाचार « Khabarhub

नेपालमा हालसम्म ३९,५७६ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५७६ रहेका छन् । कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताए । कुन प्रदेशमा कति जना संक्रमणमुक्त ? प्रदेश…