समाचार Archives | Page 7838 of 8275 | Khabarhub Khabarhub

साहुखल दाजुभाइको लक्ष्य लिग च्याम्पियन बन्ने

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले उत्कृष्ट सुरुवात गरेको प्रशिक्षक बालगोपाल साहुखलले बताएका छन्। सोमबार दशरथ रंगशालमा अघिल्लो सिजनमा लिगको दोस्रो भएको संकटा क्लबलाई पराजित गरेपछि प्रशिक्षक साहुखलले लिग यात्राको सुरुवात सुखद भएको प्रतिक्रिया दिए। च्यासलले संकटालाई अनुभवी स्टाइकर सन्तोष साहुखलको दुई गोलको सहयोगमा पराजित गरेको हो। लामो समय जापान बसाईपछि अघिल्लो…