Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ । सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई मंगलबार अख्तियारको टोलीले सेवाग्राहीसँग २० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुको साथबाट…