समाचार Archives | Page 7849 of 8273 | Khabarhub Khabarhub

दशरथ रंगशालामा दर्शकमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झडप भएको छ । फुटबलको टिक लिन गएका समर्थक र प्रहरीबीच झडप भएको हो । प्रहरी र दर्शकबीच झडप भइरहँदा रिपोटिङमा पुगेका पत्रकारमाथि समेत प्रहरीले लाठि हानेको हो । साग अन्तरर्गत फाइनल खेलको टिकटका लागि दशरथ रंगशाला परिसर पुगेका दर्शकहरु ठेलमठेल गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । उनीहरुलाई हटाउने…