समाचार Archives | Page 7854 of 8270 | Khabarhub Khabarhub

साग इतिहासमा पहिलो पटक टेबलटेनिसको सिंगल्सतर्फ नेपाललाई पदक

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । सोमबारदेखि लैनचौरस्थित टीटीहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पदक हात पारेको छ । पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन् । भारतीय खेलाडीसँग पराजित भएका नेपाली…