Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट शुरु गर्ने भएको छ । नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो । जागरण अभियान ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र…