Live on
Your Voice, Your Power
काठमाडौं - बंगाल खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण आज पूर्वी तथा मध्य भू-भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको र योक्रम…