समाचार « Khabarhub

१६३ औँ पटक रक्तदान

काठमाडौं– स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६३औँ पटकको रक्तदान गरेका छन् । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको सःती त्वाःमा नेवाः देय् दबू महालक्ष्मी नगर कचाःले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन् । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभाव न्युनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदानका…