Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ । अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जसमध्ये लकडाउन उल्लघंन गर्दै सडकमा निस्कने १ सय ९६ जना महिला समेत रहेका छन्। उनीहरुलाई तीन घण्टासम्म…