समाचार Archives | Page 7905 of 8254 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज होलान् ?

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल पुगेका थिए । सामान्य फलोअपका लागि गएको भनिएपनि प्रधानन्त्रीको आइसीयुमा राखेर उपचार भएको र डायलाइसिस गरिएको थियो । आइसीयुमा नै राखेर प्रधानन्त्रीको उपचार गरिएको भएपनि त्यसको जानकारी भने सार्वजनिक गरिएको छैन । उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले भने प्रधानन्त्रीको अवस्था सामान्य…