समाचार « Khabarhub

उपत्यका भित्रने नाकामा यसरी हुँदैछ सुरक्षा जाँच (फोटोफिचर)

काठमाडौं- लकडाउन अन्त्य भएसँगै काठमाडौं भित्रने र बाहिरिनेको संख्या बढ्दा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि नाकामा कडाइ गरिएको छ । काठमाडौं उपत्यका भित्रने नाकामा सुरक्षाकर्मी नै परिचालन गरी चेकजाँच गर्न थालेका छन् । तीनै जिल्लाबाट भित्रने मुख्य नाका तथा जिल्ला जिल्लाका सहायक नाकामा पनि चेकजाँच कडा पारिएको छ । कोरोनाको संक्रमण समुदायस्तरमै फैलिँदै गएपछि चेकजाँच…