समाचार Archives | Page 7936 of 8636 | Khabarhub Khabarhub

ओली-प्रचण्डबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार भेटवार्ता भएको छ । पछिल्लो समय दुई अध्यक्षबीच समस्या उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा ओली दाहालबीच भेटवार्ता भएको हो । अध्यक्षद्वयबीच १० दिनपछि भेटवार्ता भएको हो । शनिबार दाहाल आफैं समय लिएर प्रधानमन्त्रीलाई भेट्‍न बालुवाटार पुगेका थिए । पार्टी र…